‘दशमी’ बन्ने

December 14, 2024 at 10:39 PM

काठमाडौं । चलचित्र ‘दशमी’ निर्माण हुनेभएको छ । निर्देशक वसन्त निरौलाले भक्तपुरको सूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ निर्माणको घोषणा गर्नुभएको हो । रेड आई फिल्म्स र रोमन फिल्मस्को प्रस्तुति रहने रहने चलचित्रमा राजकुमार पण्डितको लगानी रहनेछ । चलचित्रको लेखक दिलीप रानाभाट हुनुहुन्छ । चलचित्रको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...