‘ज्वाइँ साब’ निर्देशक वसन्त निरौलाले गरे ‘दशमी’ निर्माणको घोषणा

December 15, 2024 at 07:19 AM

रंगखबर, काठमाडौँ:  निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । भक्तपुरको शूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति रहने रहने चलचित्रमा राजकुमार पण्डितको लगानी रहनेछ । चलचित्रको लेखक दिलीप रानाभाट हुन् । चलचित्रको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...