सुदीपले सुटुक्क सकाए ‘श्री बुकुरो : द होम कलिङ’को सुटिङ

December 15, 2024 at 08:49 AM

सुदीप भुपाल सिंहको निर्देशनमा फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ निर्माण भएको छ । फिल्मको गत साता पोस्टर सहित औपचारिक रुपमा निर्माण भएको घोषणा गरिएको हो । फिल्मको हाल पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ। फिल्मको यही हप्ता टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने निर्देशक सिंहले बताएका छन् । फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...