काठमाडौं– करिव दुई दशक अघिदेखि निर्मात्रीको रुपमा केही फिल्महरु निर्माण गरेपछि फिल्म ‘ऐँचो पैँचो’ मार्फत निर्देशनमा डेब्यू गरेर चर्चामा आएकी फिल्मकर्मी हुन् कृषा चौलागाईं । यतिबेला उनी आफ्नो महत्वाकांक्षी फिल्म ‘पिताम्बर’ को निर्देशन गरिरहेकी छिन् । हाल पोस्ट प्रोडक्सनमा रहेको यो फिल्म यही वर्षको अन्त्यसम्ममा प्रदर्शन हुनेछ, यद्यपि फिल्मको रिलिज डेट घोषणा गरिएको छैन । विभिन्न सेड्यूलमा छायांकन गरिएको ‘मल्टि स्टारर’ फिल्म हो ‘पिताम्बर’ । ‘जसरी एउटा राम्रो, सुन्दर तथा आकर्षक माला बनाउन राम्रा–राम्रा फूलहरु राखिन्छ, त्यसैगरी ‘पिताम्बर’ सुन्दर बनाउन मैले फूल रुपी स्टारहरुलाई अभिनय गराएकी छु, कलाकर्मीसंगको हालैको भेटमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...