‘बम बहादुर’को स्क्रिप्ट पढ्दा आफ्नै कथा जस्तो महसुस भयो : सौगात मल्ल

December 16, 2024 at 06:33 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल र भारतमा पुस ५ गतेबाट एकसाथ रिलिज हुन लागेको सिनेमा ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आइतबार भएको उक्त समारोहमा सिनेमाका कलाकार, निर्देशक, निर्माता लगायतको उपस्थिति रहेको थियो । पूर्वी नेपालमा सक्रिय पत्रकारहरूसँगै दार्जिलिङ, सिलिगुडी लगायतका नेपाली भाषाका सञ्चारमाध्यमका पत्रकारहरूको समेत उपस्थितिमा भएको समारोहमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...