प्रभावकारी हुँदैछ चलचित्र विकास बोर्डको ‘फिल्म मेकिङ मास्टर क्लास’

December 16, 2024 at 12:27 PM

काठमाडौं– चलचित्र विकास बोर्डले ५४ जना विद्यार्थीहरुलाई फिल्म निर्माण प्रकृयाका बारेमा अध्ययन गर्ने अवसर जुटाएको छ । ललितपुरको सिनेपाल स्टुडियो, भैँसेपाटीमा यी विद्यार्थीहरु एकै थलोमा रहेर हलिउड शैलीको फिल्म निर्माण प्रकृया सिकिरहेका छन् । अन्तर्राष्ट्रिय स्तरको नेपाली फिल्म निर्माणको लागि यी विद्यार्थीहरुले गत शुक्रवारदेखि फिल्म निर्माण सम्बन्धि अध्ययन गर्न थालेका हुन् । मंसिर २८ गतेदेखि प्रारम्भ भएको ‘फिल्म मेकिङ मास्टर क्लास’ पाँच दिनसम्म अर्थात पुस २ गते मंगलवारसम्म जारी रहने आयोजक संस्था चलचित्र विकास बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार माष्टर क्लासको मुख्य उदेश्य अंग्रेजी तथा अन्य ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...