चलचित्र ‘सोल्टिनी’मा कलाकारहरूको बलियो लाइनअप, पुस १५ बाट छायाङ्कनमा जाने

December 17, 2024 at 06:30 AM

काठमाडौं – नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहने भएको निर्देशक अर्जुन सुवेदीले जानकारी गराएका छन् । चलचित्रमा अभिनेताहरू प्रकाश सपूत र विल्सन विक्रम राई तथा अभिनेत्री परीक्षा लिम्बुको प्रमुख अभिनय रहनेछ भने रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...