काठमाडौं- आज पुस २ गते अभिनेत्री केकी अधिकारी आफ्नो जन्मदिन मनाउँदैछिन् । उनी अहिलकी व्यस्त अभिनेत्री मध्येकी एक हुन् । केकी एक त्यस्ति अभिनेत्री हुन्, जसले नेपाली फिल्म क्षेत्रमा अहिलेको सुनौलो यझगको सुरुवात गरिन् भन्दा फरक नपर्ला । २०८१ को प्रारम्भ अर्थात गत नयाँ वर्षमा केकीको फिल्म ‘बोक्सिको घर’ सम्पूर्ण फिल्म क्षेत्रका लागि ‘लकी चार्म’ झैँ सावित भयो । २०८१ को वैशाखमा केकीको ‘बोक्सीको घर’ प्रदर्शनमा आएदेखि नै नेपाली फिल्म हेर्न दर्शककाे भिड हलमा जम्मा हुन थाल्यो । ‘बोक्सीको घर’ बाट प्रारम्भ भएको नेपाली फिल्म क्षेत्रको सुनोलो यूग अहिले झन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...