फागुन २ मा प्रदर्शनका लागि थपियो चलचित्र ‘रङ्गी’

December 18, 2024 at 04:16 AM

काठमाडौं – आगामी फागुन २ गते प्रदर्शनका लागि अर्को नयाँ नेपाली चलचित्र थपिएको छ । यो मितिमा चलचित्र ‘रङ्गी’ रिलिजको घोषणा गरिएको छ । यसअघि फागुन २ गतेका लागि ‘दुखी आत्मा’ चलचित्र रिलिज हुने घोषणा भइसकेको थियो । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘रङ्गी’ले दर्शकलाई बाबु छोरीको मार्मिक कथा प्रस्तुत गर्नेछ ।सलोन बस्नेत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...