नेपालको अस्कर सपना  पुनः टुट्यो, ‘शाम्बाला’ बाहिरियो

December 18, 2024 at 07:06 AM

काठमाडौं – नेपाली चलचित्रका लागि ऐतिहासिक मानिएको ‘शाम्बाला’ चलचित्र ९७ औँ अस्कर अवार्डको ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र विधा’को सर्ट लिस्टमा पर्न सकेन । बुधवार बिहान ‘एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेज’ले सार्वजनिक गरेको सर्ट लिस्ट सूचीमा ‘शाम्बाला’ छैन । मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ ले यसअघि बर्लिन् अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर नेपाली चलचित्रको शिर उच्च […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...