काठमाडौं । कमेडी जनरामा फिल्म ‘चिठ्ठा’ निर्माण हुने भएको छ । पौष दोस्रो साताबाट फ्लोरमा जाने फिल्मको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन् । फिल्मको कथा, पटकथा तथा संवाद स्वंयम निर्देशक आरएल लामाले नै तयार गरेका हुन् । लंका फिल्म प्रालीको व्यानरमा निर्माण हुने फिल्ममा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुन गुरुङ, निमा लामा, रसिला कार्कीलगायतका कलाकारको […]
The post चिठ्ठा बनाउँदै आरएल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...