चलचित्र ‘जुना’ले उठायो बालविवाहविरुद्धको आवाज, माघ २५ गते रिलिज हुने

December 19, 2024 at 07:58 AM

काठमाडौं – बालविवाह र महिला हिंसाविरुद्धको आवाज उठाउने नेपाली चलचित्र ‘जुना’ आगामी माघ २५ गते रिलिज हुने भएको छ । गोदावरी फिल्म प्रोडक्सन एन्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रले नेपाली समाजका विकृति विसङ्गतिलाई पर्दामा उतारेको छ । जीवन सेन्चुरीको निर्देशनमा बनेको यस चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल लगायतका कलाकारको अभिनय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...