काठमाडौं । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय फिल्म ‘बसन्त’को सम्पुर्ण छायांकन सकिएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा फिल्मको प्याकअप गरिएको हो । बुधबार फिल्मको अन्तिम सट खिच्दै काठमाडौंमा इन्डक्ल्याप गरिएको छ । आगामी चैत्र २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म निर्माणमा आफु र आफ्नो टिमले […]
The post ३८ दिनमा सकियो प्रकाशको वसन्त appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...