‘फिरफिरे फिरिरी’ को ‘अलमल जिन्दगी’

December 19, 2024 at 10:29 PM

काठमाडौं । माघ ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘फिरफिरे फिरिरी’को गीत ‘अलमल जिन्दगी’ सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको स्वर, शब्द तथा संगीत र रिजोल पोखरेलको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई मनोजकुमार अधिकारीले निर्माण गर्नुभएको हो भने नितिश पुन सह निर्माता रहनुभएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...