काठमाडौं । टिकटकर तथा मोडल मिस पबीले फिल्म ‘माग्ने राजा’ अनुबन्धित भएकी छन् । ऋषि लामिछानेको निर्देशन रहने यो फिल्ममा यसअघि केदार घिमिरे र वर्षा शिवाकोटी अनुबन्धित भइसकेका छन् । वास्तविक नाम पवित्रा शाखी रहेकी मिस पबीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू फिल्ममा जोडिएको जानकारी दिएकी हुन् । मिस पबी हाल विक्की अग्रवाल निर्देशित कमेडी टेलिभिजन […]
The post ऋषिको माग्ने राजामा मिस पबी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...