द भ्वाईस अफ नेपालको छैठौँ श्रृङखलाको घोषणा : कोचमा खेम सेन्चुरीको आगमन

December 20, 2024 at 12:35 PM

काठमाण्डौँ । लोकप्रिय गायन रियालिटी सो द भ्वाईस अफ नेपालको छैठौँ श्रृङखलाको औपाचारिक घोषणा गरिएको छ । शुक्रबार स्पोन्सर साईनिङ सेरोमोनी सहित आयोजना भएको एक कार्यक्रममा प्रसारक हिमालय टेलिभिजनले नयाँ सिजनमा देखिन लागेका कोचहरुको परिचय गराउँदै कार्यक्रमको औपचारिक घोषणा गरेको हो । ढिलामा २०८२ साल बैशाख तेश्रो साता सम्म फिनाले सक्ने गरी यो सिजन अन …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...