काठमाडौं– नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका दुई मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । हलिउड कलाकार जेमी बेकम र डान्सर तथा अभिनेत्री कविता नेपालीको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरले सिनेमा स्तरीय बनेको अनुमान लगाउन सकिन्छ । फिल्मको नयाँ पोस्टरमा देखिएकी कविताको अवतार पनि अनौठो नै छ । उनको अनुहार सामान्य भएता पनि उनको हत्केलामा ध्यान दिँदा त्यो कुनै सामान्य मानिसको जस्तो देखिँदैंन । उनको हत्केला हेर्दा एलियनको पो हो कि जस्तो लाग्छ । हुन त ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...