‘होस्टेल ३’को छायांकन ४९ दिनमा सकियो, चाँडै नयाँ प्रदर्शन मिति घोषणा हुने

December 22, 2024 at 06:46 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । शुक्रवार सिनेमा ‘होस्टेल ३’को अधिकांश छायांकन ४९ दिनमा सकिएको छ । तर, केही कलाकारहरूको ‘बडी ट्रान्सफर्मेसन’ (शारीरिक परिवर्तन) आवश्यक पर्ने भएकाले अझै एक हप्ताको छायांकन बाँकी रहेको निर्देशक सशान कँडेलले जानकारी दिएका छन् । अहिले सिनेमा पोस्ट-प्रोडक्सनको चरणमा रहेको छ । यसअघि फागुन १६ गते रिलिज हुने भनिएता पनि सो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...