साइन्स फिक्सन ‘एक्लो’का दुई पोस्टर सार्वजनिक, गुणस्तरको चर्चा

December 22, 2024 at 12:25 PM

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा साइन्स फिक्सन श्रेणीको नयाँ अध्याय थप्ने लक्ष्यका साथ निर्माण भइरहेको चलचित्र ‘एक्लो’ले दुई क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । चलचित्रका मुख्य कलाकार जेमी बेकम र कविता नेपालीको आकर्षक क्यारेक्टर पोस्टर सार्वजनिक भएसँगै यसको उत्सुकता बढेको छ ।  लामो समयदेखि बेलायतमा बसेर फिल्म निर्माणको अनुभव बटुलेका निर्देशक प्रदीप शाहीले यस चलचित्रलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...