पहिलो गोल्डेन नेपाली सिनेमा अवार्डमा अनमोल र आँचल सर्वोत्कृष्ट अभिनेता-अभिनेत्री

December 23, 2024 at 10:36 AM

द सिनेमा टाइम्स, काठमाडौं । आइतबार पहिलो गोल्डेन नेपाली सिनेमा अवार्ड अमेरिकाको सन फ्रान्सिस्कोमा वितरण गरिएको छ । नेपाली सिनेमाको विभिन्न विद्यामा कार्यरत कलाकार र प्राविधिकलाई यो अवार्ड समारोहमा पुरस्कृत गरियो । यो अवार्ड समारोहमा अभिनेता शिव श्रेष्ठलाई नेपाली सिनेमाको अभिनयमा योगदान पुर्‍याएबापत दीर्घ साधना सम्मान प्रदान गरियो । दिनेश रावत निर्देशित ‘पूजार सार्की’ सर्वोत्कृष्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...