८ पटक राष्ट्रिय पुरस्कार जितेका भारतीय चलचित्र निर्देशक बेनेगलको निधन

December 24, 2024 at 05:09 AM

काठमाडौं – प्रसिद्ध भारतीय चलचित्र निर्देशक, पटकथा लेखक र निर्माता श्याम बेनेगलको ९० वर्षको उमेरमा सोमवार निधन भएको छ । उनले भारतको मुम्बईस्थित वोकहार्ट अस्पतालमा साँझ ६:३८ बजे अन्तिम सास लिए । लामो समयदेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित श्याम बेनेगलका निधनले भारतीय सिनेमा क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उनको अन्तिम संस्कार मङ्गलवार मुम्बईमा गरिने भारतीय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...