सेभेन सिजले किन्यो ‘लाज शरणम्’को विदेश प्रदर्शन अधिकार

December 25, 2024 at 10:00 AM

द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लाज शरणम्’को विदेश प्रदर्शन अधिकार बिक्रि भएको छ । सिनेमाको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले किनेको हो । मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...