नयाँ वर्षमा आउने भयो दिवाकरको ‘नरसिंहा: अवतार’

December 26, 2024 at 04:51 AM

काठमाडौं– निर्देशक दिवाकर भट्टराईको महत्वाकांक्षी फिल्म ‘नरसिंहाः अवतार’ नयाँ वर्ष २०८२ को पूर्व सन्ध्या पारेर प्रदर्शन हुने भएको छ । बिहीवार फिल्मका वितरक करण श्रेष्ठले एउटा तस्विर शेयर गर्दै आगामी चैत २९ गतेदेखि यो फिल्म प्रदर्शनमा आउने जानकारी गराएका छन् । एक्सन तथा सोसल ड्रामा जनाराको यो फिल्ममा राजेश हमालले लामो समयपछि फिल्ममा कमब्याक गरेका छन् । मल्टिस्टारर यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट प्रालि, रिच इन्टरटेन्मेन्ट तथा एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् । यो फिल्ममा राजेश हमालसहित सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिशा भट्टराई, नीर शाह, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...