सोनु निगमको काठमाडौं कन्सर्टमा मन्त्रमुग्ध बने दर्शक

December 26, 2024 at 04:49 AM

काठमाडौं – चर्चित भारतीय गायक सोनु निगमले क्रिसमसको अवसरमा काठमाडौंमा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ । बौद्धस्थित हायात रिजेन्सीको चौरमा आयोजित यस कन्सर्टमा करिब १० हजार दर्शकको सहभागिता रहेको आयोजक नेपाल टचले जनाएको छ । बुधवार साँझ ७:३० बजे स्टेजमा प्रस्तुत भएका निगमले आफ्ना चर्चित बलिउड गीतहरूसँगै नेपाली गीतहरू […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...