काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) बाट चर्चामा आएका क्रिकेटर विपिन शर्मालाई आइफोन उपहार दिएकी छन्। एनपीएलमा कर्णाली याक्सबाट उत्कृष्ट प्रदर्शन गरेका विपिनलाई सोही टिमकी ब्राण्ड एम्बासडरसमेत रहेकी स्वस्तिमाले उपहार दिएकी हुन् । स्वस्तिमाले विपिनलाई क्रिसमसको अवसर पारेर उपहार दिँदै नोट पनि लेखेकी छन् । ‘प्यारो विपिन भाइ, एनपीएलमा पाएको […]
The post क्रिकेटर विपिनलाई स्वस्तिमाले दिइन् आइफोन उपहार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...