‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ रिलिज

December 26, 2024 at 12:52 PM

रंगखबर, काठमाडौँ: आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत ‘कौडा/चुट्का’मा आधारित छ, जुन लोक सङ्गीतको एक विशेष र चर्चित विधा हो । यो भाकामा जीवनका विभिन्न भावनाहरू—प्रेम, वियोग, हास्यव्यङ्ग्य, व्यथा र सामाजिक परिवेशलाई सरल तरिकाले व्यक्त गरिन्छ । सार्वजनिक ‘मखमली’ गीतले यस चलचित्रका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...