सौगात र गरिमाको ‘जन्ते बाख्रो’ मुर्हत

December 27, 2024 at 07:55 AM

सौगात मल्ल र गरिमा शर्मा स्टारर फिल्म ‘जन्ते बाख्रो’को मुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । मन्दिरमा सौगात र गरिमाले मुर्हत सट दिए । सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...