नयाँ वर्षमा त्रिपक्षीय भिडन्त हुँदै

December 28, 2024 at 10:43 PM

काठमाडौं । नयाँ वर्षको छेको पारेर तीन चलचित्र सिनेमाघरमा आउने भएका छन् । २०८२ सालको नयाँ वर्षको छेको पारेर चैत २९ गतेदेखि सिनेमाघरमा आउन लागेका चलचित्र हुन् ‘कर्मा’, ‘पिताम्बर’ र ‘नरसिंहा : अवतार । दुई एक्सन फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा बिहीबार अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’ले पनि

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...