‘कार्साङ’को ‘सात भञ्ज्याङ’

December 28, 2024 at 10:39 PM

काठमाडौं । यही पुस २६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘कार्साङ’को नयाँ गीत ‘सात भञ्ज्याङ’ सार्वजनिक गरिएको छ । डीपी खनालको शब्दरचना, एसडी योगी एवं रेश्मा पुन मगरको स्वर, एसडीकै संगीत छ र रिकेश गुरुङले एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...