फिल्मी अपडेट : बुकुरोको टिजर देखि कर्साङको गीत : उनको स्वीटरको गीत ट्रेन्डिङमा

December 29, 2024 at 08:32 AM

उनको स्वीटरको गीत ट्रेन्डिङमा काठमाण्डौँ : यो साता नेपाली रजतपटमा फिल्मी ईभेन्टहरु कम भएतापनि फिल्मी कन्टेन्टहरुको सार्वजनिकिकरण भने ज्यादा भए । एक सातामा फिल्म नगरीमा के के कन्टेन्टहरु बाहिरिए,कस्ता कन्टेन्टहरुले चर्चा पाए आज हामी यहाँ चर्चा गर्दैछौँ । सवै भन्दा पहिले श्री बुकुरोको कुरा गरौँ : यस अघि माला र रुद्रप्रिया फिल्म बनाईसकेका निर्देशक सुदीप …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...