प्रियंका र दिया स्टारर ‘ममी’ को टिजरले तर्सायो ?

December 29, 2024 at 10:39 AM

हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर रिलिज भएको छ । माघ २५ गते रिलिज हुने फिल्ममा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारती प्रमुख भूमिका रहेको छ । टिजर : फिल्ममा यी सँगै समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...