काठमाडौं- हरर फ्यामिली ड्रामा ‘ममी’को टीजर रिलिज भएको छ । यो फिल्मले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवारमा निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुनथालेको परिवारको कथा पेस गर्छ । आज सार्वजनिक गरिएको फिल्मको टीजरले दर्शकलाई अपेक्षा अनुसारको हरर अनुभव दिने देखाएको छ । माघ २५ गते रिलिज हुने यो फिल्ममा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारती प्रमुख भूमिका रहेको छ । फिल्ममा उनीहरुसहित समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ । सो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...