दुर्गेशको नयाँ गीत ‘दुस्मन हेरेको हेर्‍यै’ सार्वजनिक, गायक कार्कीसँगको सहकार्यले थप चर्चा

December 31, 2024 at 05:26 AM

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘दुस्मन हेरेको हेर्‍यै’ले सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको सङ्गीत ट्रेन्डिङमा छैटौँ स्थान हासिल गर्दै चर्चा बटुलेको छ । वरिष्ठ गायक आनन्द कार्कीसँगको सहकार्यमा बनेको यो गीतले दर्शकमाझ चर्चा पाइरहेको हो । फिल्मी शैलीमा तयार पारिएको यस गीतको भिडियोमा दुर्गेशसँगै अभिनेत्री प्रियङ्का कार्की, मोडल कविता नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...