काठमाडौं- क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार अग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनाल प्रस्तुत छन् । फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय फिल्म हो । फिल्ममा निर्देशक पाण्डे संगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ । अल्मोडा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...