‘सिकन्दर’को टिजरले तोड्यो शाहरूख खानको रेकर्ड

December 31, 2024 at 12:39 PM
1 min read

मुम्बई । टाइगर-३ पछि सलमान खान फेरि एक दमदार एक्शन फिल्म लिएर आउँदैछन् । उनको फिल्म सिकन्दर २०२५ मा रिलिज हुँदैछ । गजनी र होलिडेका लागि चर्चित एआर मुरुगादासले सलमानलाई निर्देशन गर्दैछन् र सिकन्दरमा उनीहरूको जोडी देखेर मानिसहरू निकै उत्साहित भएको देखिएको छ । फिल्म रिलिज हुन अझै धेरै समय बाँकी छ तर हालै फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...