कन्दरा व्याण्डले नयाँ गीत ल्याउँदै

December 31, 2024 at 01:22 PM

काठमाडौं – कन्दरा ब्याण्डले २०२५ को शुरुवातसँगै आफ्नो नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ। यस गीतले आशा र प्रेरणाको सन्देश दिन्छ, र देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि व्यक्तिगत सुधारको महत्वलाई जोड दिन्छ। गीतका शब्द र सङ्गीत कन्दरा ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका छन्। कन्दरा ब्याण्ड ३२ वर्षको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...