काठमाडौं । आगामी फागुन १४ गतेबाट रिलिज हुने फिल्म ‘मायाबी’को पहिलो गीत ‘त्यो माया हो’ सार्वजनिक भएको छ । गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर, राम अविरल विष्टको शब्द र एसडीकै संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरु नायक पल शाह र नायिका दीपिका प्रसाईको अभिनय छ । सफ्ट शैलीको यो रोमान्टिक […]
The post त्यो माया होमा पल र दीपिका appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...