‘लाज शरणम्’ काे तीन पोस्टर सार्वजनिक

January 1, 2025 at 10:55 AM
1 min read

काठमाडौँ- फिल्म ‘लाज शरणम’को तीन पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले फेसबुकमार्फत फिल्मको तीन पोस्टर सार्वजनिक गरेका हुन्। आगामी फागुन १४ अर्थात् महाशिवरात्रीमा प्रदर्शन हुने भनिएको फिल्म कमेडी जनरामा आधारित छ। फिल्म कुमार कट्टेल ‘जिग्री’ले निर्देशन गरेका हुन्। फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु, अर्जुन घिमिरे, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...