‘डिग्री माइला’ पोष्टरमा गम्भीर दयाहाङ राई, नयाँ बर्षमा रिलिज

December 28, 2023 at 06:23 AM

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ को फस्ट लुक पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको छ। पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा केही सोचिरहेको अवस्थामा देख्न सकिन्छ। उनले चश्मा समेत लगाएका छन्। यो सँगै उनलाई जुँगा पालेको पनि देख्न सकिन्छ। बाँसुरी फिल्मसको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...