यस्तो छ ‘कार्साङ’को ट्रेलर

January 1, 2025 at 01:49 PM
1 min read

काठमाडौँ- चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सिनेमाका मुख्य पात्र दयाहाङ राईलाई समाजले पानीबाटो काट्ने चेतावनीबाट सुरु हुन्छ। झाँक्री विद्यामा समाजले गर्ने अन्धविश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ। रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...