पुलिस थ्रिलर चलचित्र ‘पूजा सर: राजागंज’को पोस्टर सार्वजनिक

January 2, 2025 at 04:19 AM

काठमाडौं – आगामी चैत १ गते रिलिज हुने तयारीसहित नेपाली चलचित्र ‘पूजा सर: राजागंज’ को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा कलाकारहरू दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक पोस्टरमा छन् । राई प्रहरीको भूमिकामा देखिएका छन् । प्रहरी टोलीसँगै उनी कुनै घटनाका लागि तयार देखिएका छन् । यस चलचित्रलाई ‘ह्वाइट सन’ फेम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...