‘बलिदान’को क्लाइमेक्सका लागि कालीदेवीको ४० फिट अग्लो मूर्ति

January 3, 2025 at 03:39 PM

काठमाडौं । सन्तोष सेनले निर्देशन गरिरहेको सिनेमा ‘बलिदान’को क्लाइमेक्सका लागि कालीदेवीको ४० फिट अग्लो मूर्ति बनाएइको छ । सिनेमालाई विश्वस्नीय बनाउन उनले कुनै पनि सम्झौता गरेका छैनन् । क्लाइमेक्स सिनका लागि मोरङको हसिना सिमसारको जंगलको बीचमा भब्य सेट लगाएर छायाँकन भइरहेको छ । उनले छायाँकनका लागि बस्ती नै निर्माण गरेका छन् । पूर्वी नेपालको मोरङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...