‘एक्टर: टेक वन’को ‘के भरोसा गरम’ रिलिज

January 5, 2025 at 05:15 AM

रंगखबर, काठमाडौँ: माघ १६ गते रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । गीतको भिडियोमा सुपरस्टार प्रदिप खड्कालाई दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ । यस गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइएको छ तर, चलचित्रको टिजरमा भने अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...