विश्वको प्रतिष्ठित डान्स शो डब्लुओडी नेपालमा पनि

January 6, 2025 at 11:32 AM

द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकामा सहित विश्वका २५ देशहरुमा हुँदै आएको डान्सको चर्चित स्टेज वल्र्ड अफ डान्स (डब्लुओडी) अब नेपालमा पनि हुने भएको छ । नृत्यमा भविष्य खोज्नेहरुका लागी उत्कृष्ट मानिने यो फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्राएको हो । वर्ल्ड अफ डान्स नेपालको छनोट आगामी माघ २४ गते बिहीबार हुने आयोजकले जनाएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...