चर्चामा ‘एक्टर: टेक वन’को गीत ‘के भरोसा गरम’, गायक बस्नेत भन्छन, भाग्यमानी महसुस गरिरहेको छु. .

January 7, 2025 at 07:13 AM

रंगखबर, काठमाडौँ: माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘के भरोसा गरम’ रिलिजको एक दिनमै युट्युबमा १० लाख नाघेपछि यसका सङ्गीतकार तथा गायक हर्कुलस बस्नेतले भाग्यमानी महसुस गरेको बताएका छन् । बस्नेतले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एक्टर टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको बताएका हुन् । उनले भनेका छन्, “यो घोषणा गर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...