अबदेखि नयाँ फिल्म प्रदर्शन गर्न दुई संस्थाबाट अनुमित लिनु पर्ने

January 7, 2025 at 11:28 AM

काठमाडौं– नेपालमा आजको मितिसम्म कुनै पनि नयाँ फिल्म प्रदर्शन गर्न अथवा प्रदर्शन मिति घोषणा गर्न कसैको अनुमति लिनु पर्दैन । यद्यपि, केन्द्रिय जाँचपास समितिबाट सेन्सर पास भएको अनुमति भने लिनु पर्छ । तर, अब भने सिनेमा हलमा नयाँ फिल्म प्रदर्शन गर्दा चलचित्र निर्माता संघको स्वीकृति लिनै पर्ने भएको छ । आज भएको छलफलमा चलचित्र निर्माता संघ तथा फिल्म प्रदर्शकहरुको संस्था चलचित्र संघको कार्यदलले यस विषयमा सहमति जनाएको छ । सहमति अनुसार अबदेखि नयाँ नेपाली फिल्म प्रदर्शन गर्नुअघि निर्माता संघ र चलचित्र संघमा अनिवार्य दर्ता हुनुपर्ने छ । कार्यदलका सदस्य गोपाल ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...