ममी पोस्टरमा त्रसित प्रियंका

January 10, 2025 at 07:19 AM
1 min read

काठमाडौं । समर निरौलाको निर्देशनमा निर्माण भएको फिल्म ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रीत भावमा केही हेरिरहेकी छन् । उनको छेउमा कालो बिरालो समेत देखिन्छ । पुरानो घरको अगाडी उभिएकी प्रिंयका र उनको पछाडी रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र […]

The post ममी पोस्टरमा त्रसित प्रियंका appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...