दीपक रौनियार निर्देशित ‘सेतो सुर्य’ युट्युबमा रिलिज

January 10, 2025 at 12:14 PM

द सिनेमा टाइम्स, काठमाडौं । दीपक रौनियारको निर्देशनमा निर्माण भएको दोस्रो फिचर सिनेमा ‘सेतो सुर्य’ युट्युबमा रिलिज गरिएको छ । सिनेमाको निर्माण टिमले शुक्रबार बाँसुरी फिल्मस्को युट्युब च्यानलबाट यो सिनेमा रिलिज गरिएको हो । दर्शकबाट अत्याधिक डिमाण्ड भएपछि आफुहरु यो सिनेमा निशुल्क युट्युबमा देखाउन तयार भएको निर्देशक रौनियारले बताएका छन् । आज भन्दा ९ वर्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...