चिनियाँ कलाकार, निर्देशक र निर्माताको सहभागितामा काठमाडौंमा मनाइयो ‘चाइना सिनेमा दिवस’

January 10, 2025 at 10:19 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल सिनेमा एण्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौंमा एक दिवसीय ‘चीन सिनेमा दिवस’को आयोजना गरिएको छ । पूर्वअर्थमन्त्री वर्षमान पुन प्रमुख अतिथी रहेको समारोहमा बरिष्ठ कलाकार नीर शाह, सुनिल थापा, केदार घिमिरे (माग्नेबुढा) लगायत नेपाली सिनेमा र साहित्यसँग सम्बन्धित व्यक्तित्वहरुको साथमा चिनियाँ सिनेमामेकर र कलाकारको बाक्लो उपस्थिती थियो । कार्यक्रममा बोल्दै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...