‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ मा मौलिक ग्रामिण परिवेशको चित्रण (भिडियो)

January 11, 2025 at 02:38 PM
1 min read

काठमाडौं- गायक प्रकास सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामी चैत २२ गते देखि प्रदर्शनमा आउन लागेको फिल्मको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । निर्देशक प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा स्वर शान्ति श्री परियार र गायक तथा संगीतकार सपुतको सुन्न सकिन्छ । मौसम हिमालीको कोरियोग्राफी तथा प्रविन भट्टको सम्पादन रहेको गीतमा गायक तथा निर्देशक प्रकास सपुतले बागलुङ जिल्ला आसपासमा परिचित यानिमाया, सालैजो र घाँस-दाउरा अनि मेलापातमा प्रयोग हुने टिपिकल ग्रामिण परिवेश देखाएका छन् । जसले दर्शकको मन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...